Nepali gajal #गजल - Everything 4 You

Breaking

Recent Posts

Post Top Ad

Post Top Ad

Monday, September 28, 2020

Nepali gajal #गजल

 #गजल


यो गरिब संग आएर कस्ले बोलचाल गर्छ

म भित्रको म ले मलाइ यसरी सवाल गर्छ


घामजुनको मेल देखाउछ दिउसै तारा झार्छ

यार यो पिरतिले पनि क्या क्या कमाल गर्छ


तिम्रो शहर जस्तै भएको छ मन पनि अचेल

यादहरुले सधै भिडभाड गर्छ कोलाहाल गर्छ

शुभपल🙏🙏

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here